B.Sc.Ag./Hort. / B.V.Sc.&A.H. स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना

शैक्षिक वर्ष २०८१/०८२ को लागि त्रिभुवन विश्वविद्यालय संस्थानअन्तर्ग सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेज/संस्थानमा स्नातक तहको स्नातक तहमा विद्यार्थी भर्ना र शैक्षिक कार्यक्रममा अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले मिति २०८१/०४/२० गतेबाट आवेदन दिन सूचना प्रकाशित गरिएको छ ।

थप जानकारीको लागि यो लिन्क हेर्नुहोला : https://iaas.tu.edu.np/notices/3956

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *